काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा कांग्रेस सभापति गगन थापाले आफूविरुद्ध प्रमाण छ भनेको ६५८ दिन भइसक्दा पनि दिन नसकेको बताएका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अब आफूलाई प्रमाण नचाहिएको भन्दै कटाक्ष गरे । उनले भने, ‘मलाई धेरै नबोल, तिखो नबोल भन्छन्, चर्को नबोल भन्छन् म परे रवि लामिछाने…