संसदमा ओलीले भने: एसपीपीबारे प्रधानमन्त्रीबाटै सत्यतथ्य बाहिर आउनुपर्छ

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विषय गाँसिएकाले यस विषयमा प्रधानमन्त्रीले संसदलाई र जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताए । ‘कुनै भ्रमपूर्ण प्रचारबाजी गर्ने होइन सत्य तथ्य कुरा बाहिर…