काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सबैभन्दा कान्छो सदस्यका रूपमा कुन्दन काफ्ले बिजयी भएका छन् । नेपाल वद्यार्थी संगठनका पूर्व महामन्त्री काफ्ले जम्मा ३९ वर्ष मात्रै रहेका छन् । उनले खुल्ला केन्द्रीय सदस्यतर्फ २२७९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । जाे केन्द्रीय समितिमा अटाएनन्नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा ६४ जना नेता…