काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व सुरक्षा अधिकारीहरुलाई छलफलका लागि शितल निवास बोलाएकी छिन् । राष्ट्रपति कार्यालयबाट बिहीबार छलफलका लागि उपस्थित हुन निम्ता आएको नेपाल प्रहरीका एक जना पूर्व आईजीपीले बताए । उनले के विषयमा छलफल गर्न बोलाइएको हो भन्ने बारेमा आफूलाई जानकारी नभएका बताए । बिहीबार राष्ट्रपति भण्डारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय…