काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा दर्ता गराएको 'संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९' विधेयकको आलोचना भइरहेको बेला सभामुख अग्निप्रसाद सापकोटले विधेयकमाथि कुनै टिप्पणी नगर्ने बताएका छन्। संसद् सचिवालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सोमबार सभामुख सापकोटाले राष्ट्रिय सभामा दर्ता भएको विधेयकमाथि टिप्पणी नगर्ने बताएका हुन्। उनले अर्को सभामा…