काठमाडौं । नेकपा एकीकृत समाजवादी(एस)ले संसदीय निर्वाचनका निम्ति भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने भएको छ। केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव डा. बेदुराम भुसालले भदौ २० गतेभित्र केन्द्रीय कमिटीले उम्मेदवारको निर्णय गरिसक्ने जनाएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि एकीकृत समाजवादी पार्टीले ८…