बजेट पारित भएलगतै मन्त्रिपरिषद् पुनर्गठन, अर्थमन्त्रीमा ज्ञानेन्द्रको चर्चा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारी भए लगतै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथी संघीय संसदमा छलफल जारी रहेकाले बजेट पारित भएलगतै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन् । नेकपा एकीकृत समाजवादीले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहेको छ । तर, प्रधानमन्त्री देउवा बजेट पारित…