साना दलको चुनाव चिन्हकाे मागबारे निर्वाचन आयोगले आज छलफल गर्दै

काठमाडौं । दलीय चुनाव चिन्हमा निर्वाचन लड्न पाउनुपर्ने माग राख्दै आएका विभिन्न ३७ साना दलसँग निर्वाचन आयोगले आज छलफल गर्ने भएको छ । साना दलहरू दलीय चिन्हमा चुनाव लड्न अहिलेको ऐन अनुसार नमिल्ने आयोगले बताउँदै आएको छ । ऐनको अधिनमा रही अपनाउन सकिने उपायबारे आजको बैठकमा छलफल हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ग्लाेब नेपाललाई…