रवीन्द्र मिश्रले बोलाएको बैठकबारे पाण्डेको आपत्ति

काठमाडौं । विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको बताए । संयोजक मिलन पाण्डेले भने मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै आपत्ति जनाएका…