अमेरिकाद्वारा एमसीसी अनुमोदनको स्वागत

काठमाडौं । अमेरिकाले ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को कम्प्याक्ट प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा स्वागत गरेको छ । अमेरिकी दूतावासले एमसीसी अनुमोदन भएको भोलिपल्ट सोमबार विज्ञप्ती जारी गर्दै स्वागत गरेको हो । ‘एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा थियो,’ अमेरिकाले भनेको छ, ‘हस्ताक्षरित…