अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने सर्वदलीय बैठकको निष्कर्ष

काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपद्को बेलामा सबै एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ । सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालको कारणले गर्दा भएको विपत्ति नभएको बताएका छन । उनले भने, ‘यो विपत्ति भएको कारण भनेको कार्बन उत्सर्जन गर्ने अरू राष्ट्रका कारणले गर्दा…