नेपाल-अमेरिका व्यापार र लगानी सहकार्य विस्तारबारे छलफल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच द्विपक्षीय व्यापार, लगानी विस्तार तथा आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको छ। मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटवार्ताका क्रममा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने, व्यापारिक सहकार्य विस्तार गर्ने तथा लगानी प्रवर्द्धनका सम्भावनाबारे विचार आदानप्रदान भएको मन्त्री यादवको…