रवि लामिछानेको आब्हानमा सर्बदलीय बैठक बस्दै

काठमाडौं । आज सर्बदलीय बैठक बस्दैँछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलेले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । बैठक बिहीबार बिहान ९ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार  बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको…