राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसाे १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा तय भएकाे राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावि कार्ययोजना र विविध विषयमा छलफल हुनेछ । आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा…