काँग्रेसले अबदेखि यी सात काम गर्दै नगर्ने (सूचीसहित)

काठमाडौँ । नेपाली काँग्रेसले जनताको करबाट उठेको रकमलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्ने प्रतिवद्धता जनाएको छ । स्थानीय निर्वाचनका लागि सार्वजनिक सङ्कल्प पत्रमार्फत काँग्रेसले विभिन्न ७ वटा ‘नगर्ने कामहरू’ को सूची सार्वजनिक गरेको छ । जसमा भ्यूटावर र स्वागतद्वारा लगानी नगर्नेदेखि नातेदार वा परिवारका सदस्यलाई नियुक्ति नदिने लगायतका विषय उल्लेख छ । काँग्रेसले नगर्ने घोषणा गरेका…