टुक्रे योजना विकासको बाधक हुन् : मन्त्री रोकाया

जुम्ला । कर्णाली प्रदेश सरकारकाे भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले टुक्रे याेजनाका कारण कर्णालीको विकास हुन नसकेकाे बताएका छन् । उनले कर्णालीकाे विकास गर्ने हाे भने टुक्रे योजनामा अल्मलिनु नहुने बताएका छन् । नेपाल पत्रकार महासंघ जुम्लाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कानुन, याेजना, रणनीति, प्रतिबद्धता सबै भएर पनि अझै कर्णालीले…