वासुदेव पौडेल काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महधिवेशन नजिकिएसँगै समाजका विभिन्न तह र तप्कामा पार्टीको आगामी नेतृत्व कस्तो हुन्छ ? भन्ने प्रश्नले ठाउँ लिन थालेको छ । विसं २००३ देखि नेपाली राष्ट्रिय कांग्रेसका रुपमा आफ्नो यात्रा थालेको पार्टीले यसबीचमा विभिन्न आरोहअवरोह पार गर्दै पछिल्लो महाधिवशेनका सङ्घारमा आइपुगेको हो । विसं २००३ को मजदुर…