नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन माग

काठमाडौं । नेपाली काँग्रेस संस्थापनइतर जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता वितरण निष्पक्ष र पारदर्शी बनाउन माग गरेका छन् । यदि पारदर्शी नभए भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र अनशन सुरु गर्ने बताएका छन् । हिजो शनिबार राजधानीमा उपलब्ध जिल्ला सभापतिहरूको बैठकले आफ्ना माग सम्बोधनका लागि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई ३ दिनको अल्टिमेटम…