काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विचार मिल्ने राजनीतिक दलहरू मिलेर सरकार बनाए स्थायित्व प्राप्त हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको संवादमा मन्त्री सिन्हाले एउटा कुनै राजनीतिक दलले सरकार बनाउन नसके विचार मिल्ने राजनीतिक दलहरू मिलेर सरकार बनाए स्थायित्व आउने बताए । "मुलुकमा शान्ति चाहियो । त्यसका…