रवि लामिछानेद्वारा चितवन २ मा वारेसमार्फत उम्मेदवारी दर्ता

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य चुनावका लागि चितवन क्षेत्र नम्बर २ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतमा रहेकाले उहाँले वारेसमार्फत निर्वाचन अधिकृतको कार्यालयमा मनाेनयन दर्ता गराएका हुन् । उनले रास्वपाको भरतपुर महानगर संयोजक सीता ज्ञवालीलाई आफ्नो वारेस दिइ उमेदवारी दर्ता…