ओली आफ्नै प्रतिबद्धताबाट पछि हटेकाले कार्यदलबाट राजीनामा दिएँ: भीम रावल

काठमाडौं, १४ कात्तिक । एमालेमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो । पार्टीका दुईजना वरिष्ठ नेताहरूसहित एउटा पंक्ति पार्टीबाट अलग भए पनि उक्त सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमतिलाई अनुमोदन गर्नुका साथै कार्यान्वयन गर्ने निर्णय गरी पार्टी अध्यक्ष केपी ओलीद्वारा हस्ताक्षरित…