काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको अन्तर्गत प्रादेशिक अधिवेशन सम्पन्न भएका जिल्लाहरुको मतपरिणाम आउने क्रम जारी छ । अधिवेशन सुरु भएका ६० मध्ये १७ जिल्लाको अन्तिम परिणाम आएको छ । अर्घाखाँची, पाल्पा, नुवाकोट, इलाम ,झापा, चितवन, स्याङ्जा, मोरङ, लम्जुङ र तेह्रथुमलगायतका १७ जिल्लाको अन्तिम परिणाम आइसकेको छ । बाँकी जिल्लाहरुमा भने मतगणना जारी छ ।…