दीपक मनाङेलाई ६ करोड ऋण !

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मनाङेले मन्त्री भएको ५ महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मन्त्री मनाङेले सम्पत्ति विवरण सार्वजनिक गर्दे आफू ऋणमा रहेको बताएका छन् । उनले आफूसँग २२ तोला सुन, ४५ तोला चाँदी र मुगाको माला ८३…