महाधिवेशन प्रतिनिधिका बीच देउबा, खाना पनि सँगै खाए

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा आज आइतबार बिहानैदेखि महाधिवेशन प्रतिनिधि र कार्यकर्तासँग भेटघाटमा व्यस्त रहे। भेटघाटमा उनले महाधिवेशन प्रतिनिधिहरु र कार्यकर्तासँग अन्तरक्रिया परामर्शमा व्यस्त देखिन्थे । कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरु एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत पनि…