सभापति देउवाले रोजे महामन्त्रीमा डा. प्रकाशशरण महत

काठमाडौं । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री पदमा कसलाई रोज्छन भन्ने अन्योल अन्त्य भएको छ । उनले डा. प्रकाशशरण महतलाई महामन्त्री पदमा छानेपछि महामन्त्री पदको अन्योलता हटेको हो । देउवा समूहको शनिबार बालवाटारमा बसेको बैठकले महामन्त्रीमा डा. महतलाई अघि सार्ने निर्णय गरेको थियो । महामन्त्रीको दौडमा डा. महतलगायत बालकृष्ण खाँण, एनपी साउद र…