कांग्रेस विशेष महाधिवेशन : ३० प्रतिशतभन्दा बढीले दर्ता गराए नाम

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अहिलेसम्म ३० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो । आर्थिक समिति संयोजक हिमबहादुर रावलका अनुसार साढे ११ बजेसम्म ३० प्रतिशतभन्दा बढी प्रतिनिधिको दर्ता भइसकेको छ । अहिले पनि यहाँ नाम दर्ता गराउनेहरूको…