चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ‘देश नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै’ चल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एवं वाइवाइ चाउचाउ उत्पादक कम्पनीका सञ्चालक विनोद चौधरीलाई कटाक्ष गर्दै उनले संसारभर पुग्ने वाइवाइ जस्तै हुनुपर्ने बताए । ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन छ कारखाना छ,…