यस्तो छ काँग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीभित्र आन्तरिक सहमतिका लागि भन्दै जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। उपसभापति विश्वप्रकाश शर्माले सहमतिका लागि भन्दै पठाएको ७ बुँदे सहमति देउवा र शेखर समूहबाट जवाफ नआएपछि सार्वजनिक गरेका हुन् । प्रस्तावमा विशेष महाधिवेशनको वैधानिकतालाई…