काठमाडौं । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै नआएपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । निर्वाचन आयोगले दिएको समय सीमाभित्र नेकपाका हेमराज घिमिरेको उम्मेदवारी नपरेसँगै थापाले निर्विरोध जित निकालेका हुन् । निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ…