कांग्रेससहितका ६८ सांसदले हस्ताक्षरसहित गराए सर्वोच्चमा पूरक निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका ६५ सहित ६८ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् । विघटित प्रतिनिधिसभामा कांग्रेसकी सचेतक सुशीला थिङले ६८ जना सांसदले लिखित हस्ताक्षरसहित वारेशनामामार्फत पूरक निवेदन दर्ता गराएको जानकारी दिइन् । भोलि नै संवैधानिक इजलासमा पेसी तोकिएको जानकारी उनले दिइन् । एमालेले यसअघि नै ७५ जनाको…