विराटनगर । नेपाली कांग्रेस मोरङका ६ वटै सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम छनोट गरी जिल्ला समितिमा पठाएको छ । नेपाली कांग्रेस मोरङ १ का क्षेत्रीय सभापति शङ्कर राईका अनुसार मोरङ–१ बाट प्रत्यक्ष तर्फ निवर्तमान सांसद एवम् नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बु,…