रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

काठमाडौँ । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । मुद्दा सुनुवाइको लागि आज पेसी चढाइएको उच्च अदालत बुटवल प्रशासनले जनाएको छ। यसअघि दुई पटक रवि पक्षका कानुन व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो। बुटवलको…