विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ गोमा तामाङ ‘सरिन’ले पार्टी परित्याग गरेकी छन् । कोशी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेकी हुन् । फेसबुकमा स्ट्याटस लेख्दै तामाङले भनिन्, 'आजदेखि राजनीतिबाट बिट मारें । मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।' कोशी प्रदेशको नयाँ नेतृत्व चयनका…