प्रतिशोधको मूल्य महंगो हुन्छ, अबिलम्ब रिहा गर : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अबिलम्ब रिहा गर्न आग्रह गरेका छन् । उनले राजनीतिमा पूर्वाग्रह र प्रतिशोधको मूल्य महंगो हुने भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको रिहाइ माग गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ…