काठमाडौं । प्रतिनिधिसभामा तेह्रथुम जिल्लाबाट निर्वाचित सीता गुरुङलाई बाइपास गरेर महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस भएको छ । जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहाम्फेले महामन्त्री थापाको एकल नाम प्रदेशमा सिफारिस गरेका हुन् । महामन्त्री थापाको निर्वाचन क्षेत्र काठमाडौं–४ हो । एक व्यक्ति दुई निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न नपाउने स्पष्ट कानुन हुँदाहुँदै सभापति तुम्बाहाम्फेले महामन्त्री थापामाथि नैतिक…