कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, केन्द्रीय नेताहरु उम्मेदवार बन्दै 

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुन लागेका छन्। यही असोज १० गतेका लागि निर्धारण गरिएको अधिवेशन अत्यधिक बर्षाका कारण १३ गते भित्र आफु अनुकुल गर्न निर्वाचन समितिले विकल्प दिएपछि आज १३ जिल्लामा हुन लागेको हो। अरु २९ जिल्लामा भोली र ९ जिल्लामा पर्सी क्षेत्रीय…