पार्टीकाे निर्णय मान्नु सबैको मूल कर्तव्य हो : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन् । शुक्रबार काठमाडौंमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । उनले हाल परस्परमा पार्टीमा प्रतिस्पर्धा गर्ने समय नभएको बताए । सबै एकताबद्ध भई निर्वाचनमा…