काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिंसा र आतंकबाट पार्टी कब्जा गर्ने प्रयास जारी राखेका छन् । हिंसाको बलमा २०५१ सालमा कलबलगुडी, झापामा लिङ्देनले जसरी विधार्थी संगठनको नेतृत्व हत्याएका थिए त्यही मोडललाई उनले हाल गुरुमन्त्र मानेको देखिन्छ । सन्दर्भ बुधबारलाई तय भएको राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनको हो । पार्टी स्रोतका अनुसार,…