एमालेको ११औं महाधिवेशनलाई पूर्वराष्ट्रपति भण्डारीले दिइन् शुभकामना

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को आशन्न ११औँ महाधिवेशनका लागि शुभकामना दिएकी छन् । एमालेकी तत्कालीन उपाध्यक्ष समेत रहेकी भण्डारीले आफ्नो भौतिक उपस्थिति नभए पनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले सँगै रहने बताएकी छन् । “मैले दुई वर्षअघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो…