सरकारको प्राथमिकता सुशासन र चुनाव : मन्त्री खरेल

चरिकोट (दोलखा) । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको मुख्य प्राथमिकतामा सुशासन, भ्रष्टाचार नियन्त्रण र चुनाव रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ दोलखाद्वारा सोमबार आयोजित भेटघाट कार्यक्रममा उनले राज्य संयन्त्रलाई सरकारले हस्तक्षेप नगर्ने तर प्रभावकारी बनाउन मद्दत गर्ने बताए । मन्त्री खरेलले सुशासनका लागि खर्च कटौती गर्ने नीतिसहित काम गरिरहेको बताए । प्रधानमन्त्री…