काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयन हुन नसक्ने ‘फुकेको बेलुन’को संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले सरकारको बजेट निर्माण र यसको प्राथमिकतामाथि कडा आलोचना गरेका हुन् । सांसद सिंहले भने, ‘साउथ एसियामा कुनै देश छैन- जहाँ जीडीपीको ३२/३३ प्रतिशत…