काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसका अवसरमा व्यक्त गरेको भनाइप्रति असन्तुष्टि जनाउँदै कडा प्रतिक्रिया दिएका छन्। पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रधान न्यायाधीश सिफारिस प्रक्रिया र त्यससम्बन्धी उठेका आलोचनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। लामिछानेका अनुसार प्रधान न्यायाधीश सिफारिसमा परम्परागत…