चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. पृथ्वीमान गुरुङले पार्टीमा त्याग, समर्पण र बलिदानी दिएको बताएका छन् । उनको नवौँ दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले गुरुङको निवासमा आज आयोजना गरेको श्रद्धाञ्जलि सभामा उहाँले गुरुङ निष्ठावान् नेता भएको बताए । गण्डकी प्रदेशका पूर्व प्रमुख एवं नेपाली कांग्रेस चितवनका पूर्व सभापति गुरुङमा क्रान्तिकारीपन रहेको भन्दै…