बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज राजीनामा दिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खपेका लामाले आज राजीनामा दिने भएका हुन् । उपनेता चित्रकारले काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख आज हेटौंडा फर्किए उनलाई राजीनामा बुझाउने र उनी…