कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई ८ मतले पराजित गर्दै बानियाँ दलको नेतामा निर्वाचित भएका हुन् । बानियाँले २२ मत प्राप्त गर्दा मुख्यमन्त्री लामाले १४ मत पाए । १ मत भने बदर भएको छ । बानियाँ र लामा दुवै पार्टी…