९ दिनमा काठमाडौंका १६ बस्तीका १५ हजार बढी विस्थापित

काठमाडौं । गत १२ वैशाख देखि सुरु भएको काठमाडौंको नदी किनारमा रहेका सुकुमवासी र अव्यवस्थित बस्ती हटाउँने अभियानले हालसम्म १५ हजार ३१६ जना विस्थापित भएका छन् । यही वैशाख १२ गतेदेखि संघीय सरकार र स्थानीय तहको समन्वयमा काठमाडौंका विभिन्न ठाउँमा डोजर प्रयोग गरी बस्ती खाली गराइएको थियो । काठमाडौंको थापाथली, गैरीगाउँ, मनोहरा, कालोपुल, बल्खु, बंशीघाट,…