काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर २७ गते एमालेले नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा काठमाडौंमा गर्ने बताएका छन् । प्रेस चौतारीको केन्द्रीय कार्यालयमा पुगेका महासचिव पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गदै जनता कसको साथमा छन् भन्ने कुरा देखाउनको लागि एमालेले महाधिवेशनअघि सभा गर्न लागेको बताए । महासचिव पोखरेलले भने, ‘मंसिर २७ देखि २९ गतेसम्म हामीले…