जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबारदेखि जारी बैठकको दोस्रो दिन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूले बैठकको एजेण्डामा आ-आफ्नो धारणा राख्ने बताइएको छ । समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, संगठनात्मक कार्य योजनालगायत केन्द्रीय कार्यकारिणी समितिको बैठकको एजेण्डा रहेको छ । जसपा नेपालले कात्तिक १९ र…