कुलमानलाई च्यालेन्ज गर्दै हितेन्द्र सर्वोच्चमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूलाई गरेको बर्खास्तीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ५ गते मन्त्री घिसिङको प्रस्तावमा मन्त्रिपरिषद्ले उनलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको थियो । शाक्यलाई केपी ओली नेतृत्वको…