प्रशासनद्वारा युवा संघलाई काठमाडौंमा मोटरसाइकल र्‍याली र सभा गर्न रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको हो । युवा संघले शनिबार काठमाडौँमा मोटरसाइकल र्‍याली र आयोजना गर्ने घोषणा गरेको थियो । युवा संघ अध्यक्ष क्षितिज थेबेले असोज २५…