बालेनले सुदन गुरुङलाई ‘एम्बुस’ बनाएर पड्काउन खोजिरहेका छन् : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङलाई काठमाडौं महानगरका मेयर बालेन शाहले ‘एम्बुस’ बनाएर पड्काउन खोजिरहेको आरोप लगाएका छन् । नेता बस्नेतले आज एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् । ‘सुदन गुरुङजस्ता मानिसहरूलाई एम्बुस बनाएर यहाँ पड्काउन खोजिँदैछ,’ बस्नेतले भने, ‘सुदन गुरुङजस्ता मान्छेहरू बालेनजीहरूको योजनामा केपी…